न्यूयोर्क । यसै महिना सार्वजनिक हुने एक किताबमा फेसबुकका मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गले आफ्नो काखीको पसिना सुकाउनका लागि कर्मचारीको समूह राखेको दाबी गरिएको छ । टेक्नोलोजी जर्नलिस्ट स्टिवन लेवीको किताब फेसबुकः द इनसाइड स्टोरीमा यस्तो दाबी गरिएको हो ।किताबमा फेसबुकका वर्तमान र पूर्व कर्मचारीसँग कुराकानी गरिएको बताइएको छ । लेवीसँग सन् २००६ मा जुकरबर्गले लेखेको पर्सनल डायरीको जानकारीसमेत भएको दाबी गरिएको छ । किताबमा लेखिए अनुसार अन्तरवार्ता, भाषण वा ठूला कार्यक्रम अघि जुकरबर्ग नर्भस हुन्थे
from रातोपाटी https://ift.tt/3c02fxv
Post Top Ad
Sunday, February 23, 2020
जुकरबर्गले आफ्नो काखीको पसिना सुकाउनका लागि कर्मचारीको समूह राखेको दाबी
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment