वि.सं. २०७६ साल फागुन १७ गते शनिबार । ईस्वी सन् २०२० फेब्रुअरी २९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुण शुक्लपक्ष । तिथि– षष्ठी, अहोरात्र । नक्षत्र– भरुणी, ५२ घडी २२ पला, रातको ०३ बजेर २८ मिनेट उप्रान्त कृतिका । योग– ब्रह्म, ०७ घडी ५९ पला, बिहान ०९ बजेर ४३ मिनेट उप्रान्त ऐन्द्र । करण– कौलव, बेलुकी ०६ बजेर ४३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–मेष
from रातोपाटी https://ift.tt/387K3iu
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment