वि.सं.२०७६ साल फाल्गुन १९ गते । सोमबार । ईश्वी सन् २०२० मार्च ०२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन शुक्लपक्ष । तिथि–सप्तमी,०४ घडी ४३ पला,बिहान ०८ बजेर २३ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–रोहिणी,५९ घडी १७ पला । योग– वैधृति,०७ घडी ०२ पला,बिहान ०९ बजेर १८ मिनेट उप्रान्त विष्कुम्भ । करण– वणिज,बिहान ०८ बजेर २३ मिनेट उप्रान्त भद्रा,बेलुकी ०८ बजेर ४१ मिनेट उप्रान्त बव । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–वृष
from रातोपाटी https://ift.tt/2TcLYxH
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment