नेपालमा औषधिको नयाँ मूल्य निर्धारण गर्न माग - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, March 4, 2020

नेपालमा औषधिको नयाँ मूल्य निर्धारण गर्न माग

कोरोना (कोभिड १९) भाइरसका कारण कच्चा पदार्थको मूल्य बढ्दा र आपूर्ति असहज हुँदै गएकाले नेपाल औषधि उत्पादक संघले सरकारसमक्ष औषधिको मूल्य समायोजन गर्नुपर्ने प्रस्ताव पठाएको छ । संघले अघिल्लो शुक्रवार औषधि व्यवस्था विभागलाई अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको बताउँदै नेपालमा औषधिको नयाँ मूल्य निर्धारण गर्नुपर्ने पत्र पठाएको हो । औषधिको मूल्य सरकारले तोक्ने भएकाले मूल्य निर्धारण समितिलाई सक्रिय पार्न संघले अनुरोध गरेको हो । नेपाली औषधि उत्पादकहरूका अनुसार कोरोनाका कारण पछिल्लो

from रातोपाटी https://ift.tt/331zQmR

No comments:

Post a Comment

Post Bottom Ad

Pages