चर्चित ब्राजिलियन फुटबलर रोनाल्डिन्हो पाराग्वेमा पक्राउ परेका छन् । नक्कली दस्तावेज प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।सन् २००२ को विश्वकप विजेता ३९ वर्षीय खेलाडीलाई रिसोर्ट याच एन्ड गल्फ क्लब पारागुयायोबाट भाइ रोबर्टोसँगै बुधबार राति पक्राउ गरिएको पाराग्वेको गृह मन्त्रालयले पुष्टि गरेको छ ।ला नासियोनका अनुसार उनी र रोबर्टो पाराग्वेन नागरिक बनेर होटलमा बसिरहेका थिए । पाराग्वेको प्रहरीका अनुसार रोनाल्डिन्हो त्यहाँका क्यासिनो मालिक नेल्सन बेलोटीले नि
from रातोपाटी https://ift.tt/2Tt90Aw
Post Top Ad
Thursday, March 5, 2020
नक्कली पासपोर्ट बोकेको आरोपमा रोनाल्डिन्हो पक्राउ
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment