सिटीलाई लगातार तेस्रो काराबाओ कप - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, March 1, 2020

सिटीलाई लगातार तेस्रो काराबाओ कप

म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई हराउँदै लगातार तेस्रो पटक काराबाओ कपको उपाधि जितेको छ । लिभरपुलपछि यो उपलब्धि हात पार्ने सिटी दोस्रो टोली हो ।  सिटीले पाँच वर्षमा चौथो पटक यो उपाधिमाथि कब्जा जमाएको हो ।आइतबार वेम्ब्ले मैदानमा भएको खेलमा सिटीले २–१ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । खेलको २० औँ मिनेटमा सर्जियो अगुएरोले सिटीलाई अग्रता दिलाए भने १० मिनेटपछि रोड्रीले सिटीको अग्रता दोब्बर बनाए ।पहिलो हाफको अन्त्यतिर मब्वाना समाटाले भिल्लाका लागि गोल फर्काए पनि त्यसपछि खेलमा

from रातोपाटी https://ift.tt/3abmdDQ

No comments:

Post a Comment

Post Bottom Ad

Pages