सबै निजी अस्पतालमा १० शैय्या छुट्याउन निर्देशन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, March 4, 2020

सबै निजी अस्पतालमा १० शैय्या छुट्याउन निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सबै निजी अस्पताललाई कम्तीमा १० शय्या छुट्याएर राख्न निर्देशन दिएका छन् । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिममा राखेकाले जुनसुकै समयमा पनि समस्या उत्पन्न हुन सक्ने भन्दै सचिव कोइरालाले निजी अस्पतालले आपतकालीन सेवाअन्तर्गत १० शय्या खाली गर्नुपर्ने र नगरिए कारबाही गरिने चेतावनी दिए ।बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त सचिव कोइरालाले अस्पतालहरु सेवामुखी हुनुपर्ने बताए । पदभार कार्यक्रमपछि निजी

from रातोपाटी https://ift.tt/2PL2UcQ

No comments:

Post a Comment

Post Bottom Ad

Pages