स्नातक गर्ने छोरीलाई एक लाख, छोरी जन्माउने आमालाई १० हजार रुपैयाँ ! - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, March 3, 2020

स्नातक गर्ने छोरीलाई एक लाख, छोरी जन्माउने आमालाई १० हजार रुपैयाँ !

रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन् ।मर्चवारी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न स्नातक उत्तीर्ण गर्ने छोरीका लागि पुरस्कार घोषणा गरेको छ । स्थानीय स्तरमा छोराछोरीबीच देखिएको शिक्षाको विभेद हटाउन र छोरीलाई पनि छोरासरह शिक्षा दिलाउन गाउँपालिकाले यस्तो घोषणा गरेको हो ।अब स्नातक तह उत्तीर्ण गर्ने छोरीलाई गाउँपालिकाले पुरस्कारस्वरूप एक लाख रुपियाँ प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष केशवानन्द बानियाँले बत

from रातोपाटी https://ift.tt/3cual1G

No comments:

Post a Comment

Post Bottom Ad

Pages