थेग्नै नसक्ने गरी संक्रमण फैलिए घरमै उपचार - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, May 1, 2020

थेग्नै नसक्ने गरी संक्रमण फैलिए घरमै उपचार

काठमाडौं  – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायबाट समुदायमा संक्रमण फैलिएको अवस्थामा त्यसलाई पूर्ण रुपमा नियन्त्रणमा लिने गरी घरमै उपचार गर्ने व्यवस्था मिलाउने तयारी थालेको छ । कोरोना महामारीको सम्भावित जोखिम कम गर्न सबै उपाय अपनाएर जुधिरहेको सरकारले संक्रमण रोकथाम र नियन्त्रणका लागि चारवटा रणनीति बनाएको थियो । रणनीतिअनुसार नै व्यवस्थित किसिमले काम गरिएकाले कोरोना संक्रमणको दर बढ्न नपाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए । स

from रातोपाटी https://ift.tt/3bRAEhw

No comments:

Post a Comment

Post Bottom Ad

Pages