स्वास्थ्यकर्मीको लापर्वाहीले तीन महिने शिशुको मृत्यु भएको आरोप - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, June 4, 2020

स्वास्थ्यकर्मीको लापर्वाहीले तीन महिने शिशुको मृत्यु भएको आरोप

पाल्पा जिल्लाको रैनादेवी गाउँपालिका–६ छहराको चमला दमारमा एक शिशुको उपचारमा स्वाथ्यकर्मीले लापर्वाही गर्दा मृत्यु भएको आफन्तहरुले आरोप लगाएका छन् । खुमबहादुर सोमरौका ३ महिनाका छोरालाई निमोनियाको उपचार गर्ने क्रममा जुठापौवामा रहेको मेडिकलमा अहेव विनोद पौडेयले आवश्कयताभन्दा धेरै बाफ दिँदा मृत्यु भएको आरोप आफन्तले लगाएका हुन् ।मृत्तकका बुवा सौमरौले ४० मिनेटभन्दा धेरै समय लागातर बाफ दिँदा मृत्यु भएको बताए । बुवा सौमरौले भने, ‘पटक –पटक हामीले बाफ धेरै भयो भन्दा उल्टै हामीलाई थर्काइयो

from रातोपाटी https://ift.tt/370Yw0F

No comments:

Post a Comment

Post Bottom Ad

Pages