हट्यो ‘वर्क फ्रम होम’, सबै सरकारी सेवा सुचारु हुने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 17, 2020

हट्यो ‘वर्क फ्रम होम’, सबै सरकारी सेवा सुचारु हुने

काठमाडौं – कोभिड–१९ को बढ्दो संक्रमणसँगै घरबाटै काम गर्दै आइरहेका सबै सरकारी कर्मचारीले अब अनिवार्य रूपमा कार्यालयमा नै गएर सेवाप्रवाह दिनुपर्ने भएको छ । बन्द रहँदै आएका केही सरकारी सेवा बिहीबारदेखि नै सुचारु भएका छन् ।सरकारले सबै सरकारी सेवा बिहीबारदेखि नै सुचारु गर्ने निर्णय गरे पनि कतिपय सरकारी कार्यालयले भने बन्द रहेका सेवाहरू बिहीबार सुचारु गरेनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारको निर्णयका बारेमा सबै सरकारी कार्यालय

from रातोपाटी https://ift.tt/2FKBGkf

No comments:

Post a Comment

Post Bottom Ad

Pages