पुरोहितहरूको गरुड पुराणका निरीह प्रेत जुनियर भानुभक्त - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, November 17, 2020

पुरोहितहरूको गरुड पुराणका निरीह प्रेत जुनियर भानुभक्त

   (म अझै दङ्गा प्रहरीको सुरुङमा छु ।)‘मार्दे, सालेलाई मार्दे !’चर्पीबाहिर इँटा ओसार्ने दङ्गाकारी जवानहरूको भीड थियो । ती सवैजना म सानो भानुभक्तलाई लक्ष्य गरेर एकै स्वरमा यसरी विषवमन गरिरहेका थिए । बहुदलीय राजमा पनि उही निर्दलीय राजकै पुलिसको रजगज चलेको रहेछ ! यस तथ्यको बोध हुँदा भानुभक्तलाई दिक्क लाग्यो । ती ज्यानमारा कटाक्षहरू सम्झिँदै साना भानु बाजे पछि घण्टौँसम्म पिसाप च्यापेर बसिरहे ।साँझ पर्‍यो । दङ्गा प्रहरी केन्द्रको बङ्कर हिउँसमान चीसो थियो । टिनका छाना र

from रातोपाटी https://ift.tt/3fasFP2

No comments:

Post a Comment

Post Bottom Ad

Pages