खप्तडमा हिमपात, तापक्रम माइनस पाँच डिग्री पुग्यो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 16, 2020

खप्तडमा हिमपात, तापक्रम माइनस पाँच डिग्री पुग्यो

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । आइतबार राति र सोमबार दिउँसो खप्तड क्षेत्रमा हिमपात भएको हो । दुईपटक परेको हिउँले राति र बिहानको समयमा खप्तडलगायत अन्य आसपासका क्षेत्रमा चिसो बढेको हो । हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन् ।हिउँ करिब आधा फिट जति परेको उद्योग वाणिज्य सङ्घका महासचिव तथा खप्तड झिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताए । उनले भने, “खप्तडलगायतका क्षेत्रमा कम्तीमा पनि आधा फिट हिउँ परेको

from रातोपाटी https://ift.tt/38OnW4s

No comments:

Post a Comment

Post Bottom Ad

Pages