श्रीमानसँग समुद्रमा पौडी खेलिरहेको देखिइन् हनिमुनमा रहेकी काजल अग्रवाल, हेर्नुहोस् तस्बिर - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 16, 2020

श्रीमानसँग समुद्रमा पौडी खेलिरहेको देखिइन् हनिमुनमा रहेकी काजल अग्रवाल, हेर्नुहोस् तस्बिर

बलिउड नायिका काजल अग्रवाल आजकाल आफ्ना श्रीमान् गौतम किचलूसँग माल्दिभ्समा हनिमुन मनाइरहेकी छिन् ।मलदिभ्सबाट काजल लगातार आफ्नो हनिमुन फोटो सेयर गरिरहेकी छिन् ।नायिकाले पुनः आफ्ना केही तस्बिर सेयर गरेकी छिन् । नायिकाले आफना पाँच फोटो सेयर गरेकी छिन् जसमा उनको अनुहार स्पष्ट त छैन तर उनी गौतमसँग डाइभिङमा रमाइरहेको भने देख्न सकिन्छ ।काजलको विवाहदेखि हनिमूनसम्मको तस्बिर सोसल मिडियामा छाएको छ ।

from रातोपाटी https://ift.tt/3nutbdz

No comments:

Post a Comment

Post Bottom Ad

Pages