अनुहारमा कागतीको रस लगाउँदा हुनसक्छन् यी समस्या - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, February 2, 2021

अनुहारमा कागतीको रस लगाउँदा हुनसक्छन् यी समस्या

केही मानिसहरु अनुहारको ह्वाइटहेड्स र सनस्पट्सदेखि चाउरी हटाउन र गोरो बन्नका लागि अनुहारमा सिधै कागतीको रस लगाउँछन् । तर छालाको लागि यो हानिकारक हुनसक्छ । कागतीको रस सिधै छालामा लगाउँदा पोल्न सक्छ । विशेषगरी जसको छाला निकै संवेदनशील छ, उनीहरुलाई अमिलो फल लगाउन सल्लाह दिइँदैन ।अनुहारमा कागतीको रस लगाउँदा छाला रातो हुने, सुख्खा हुने र छाला निस्कने लगायतका समस्या पनि आउन सक्छन् । अमिलो रस सूर्यको प्रकाशको सम्पर्कमा आउँदा मार्यरिटा बर्न (जलन) बाट पीडित हुने सम्भावना छ जसलाई फाइटोफोटोडर्माटाइटिस पनि भ

from रातोपाटी https://ift.tt/3araXow

No comments:

Post a Comment

Post Bottom Ad

Pages