माइनससम्म पुग्दै न्यूनतम तापक्रम, सतर्कता अपनाउन अनुरोध - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, December 17, 2021

माइनससम्म पुग्दै न्यूनतम तापक्रम, सतर्कता अपनाउन अनुरोध

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली  रही  देशका अन्य भू-भागमा आंशिक बदली रहेको छ।देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस पुगेको छ । देशमा सबैभन्दा कम तापक्रम जुम्लामा रहेको छ । त्यहाँ न्यूनतम तापक्रम माइनस ५.८ डिग्री सेल्स

from रातोपाटी https://ift.tt/325rhLz

No comments:

Post a Comment

Post Bottom Ad

Pages