पहिलो ब्लकमा बाघ सर्वेक्षणको काम सकियो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, December 26, 2021

पहिलो ब्लकमा बाघ सर्वेक्षणको काम सकियो

राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सको पहिलो ब्लकमा बाघ सर्वेक्षण  सम्पन्न भएको छ । पहिलो ब्लकअन्तर्गत त्रिवेणी, चोरमारा, नवलपुर हुँदै कसरा, सौराहा र बरण्डाभार क्षेत्रमा गत मङ्सिर १९ गतेदेखि क्यामेरा राखेर सर्वेक्षण गरिएको थियो ।    चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार ती क्षेत्रमा राखिएका क्यामेरा झिक्ने काम सकिएको  छ । उनले भने, “पहिलो व्लकका क्यामेरा झिक्ने काम सम्पन

from रातोपाटी https://ift.tt/32t3gOz

No comments:

Post a Comment

Post Bottom Ad

Pages