नौ गोलको थ्रिलरमा सिटी विजयी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, December 26, 2021

नौ गोलको थ्रिलरमा सिटी विजयी

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध आधा दर्जन गोल गर्दै शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ ।  घरेलु मैदानमा इतिहादमा भएको खेलमा लेस्टरलाई ६-३ ले पराजित गरेकाे हाे । सिटीले पहिलो हाफमा पकड बनाउँदै ४ गोल गर्‍याे । दोस्रो हाफमा ५ गोल भए । सिटीले दुई गोल गर्दा लेस्टरले ३ गोल गर्‍याे । सिटीको लागि रहिम स्टर्लिङले दुई गोल गरे । यस्तै केभिन डि ब्रुयन, रियाद महरेज, इल्काय गुन्डोगान र अमेरिक लोपार्टले १-१ गोल गरे । लेस्टरका लागि जेम्स माडिसन, एडेमोला लुकम्यान

from रातोपाटी https://ift.tt/3esHxcc

No comments:

Post a Comment

Post Bottom Ad

Pages