सरकारलाई निजी विद्यालय सञ्चालकको चुनौति : ‘सदाका लागि विद्यालय बन्द गर्छौँ’ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, September 17, 2018

सरकारलाई निजी विद्यालय सञ्चालकको चुनौति : ‘सदाका लागि विद्यालय बन्द गर्छौँ’

काठमाडौं– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले संसदबाट पारित अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयकप्रति आपत्ति जनाउँदै संशोधन गर्न माग गरेको छ । प्याब्सनले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त विधेयकप्रति सात बुँदे असहमति सार्वजनिक गर्दै ती विषयहरु तत्काल सम्वोधन नगरे सदाका लागि विद्यालय बन्द गर्ने चेतावनी दिएको छ । प्याव्सनका अध्यक्ष विजय सम्बाहाम्फेले यदि आफ्ना माग सुनुवाइ नभए प्याब्सन अन्र्तगत अध्ययनरत १५ लाख विद्यार्थी सरकारलाई जिम्मा दिने बताए । &lsquo

from रातोपाटी https://ift.tt/2MCqmEA

No comments:

Post a Comment

Post Bottom Ad

Pages