छुट्टाछुट्टै घटनामा उदयपुरमा तीनको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 29, 2018

छुट्टाछुट्टै घटनामा उदयपुरमा तीनको मृत्यु

गाईघाट । केही दिनदेखि हराइरहेका उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुनका ४० वर्षीय मोहम्मद वकिल मियाँ त्रियुगा नगरपालिका–३ को त्रियुगा नदीस्थित हात्तीमारा बगरमा शुक्रबार मृत फेला परेका छन् । मियाको हत्या भएको हुनसक्ने र आफन्तले प्रहरीमा शुक्रबार नै जाहेरी दिएपछि मियाँसँगै हिँड्ने ३३ वर्षीय महिलालाई अनुसन्धानका लागि शुक्रबार नै पक्राउ गरेर अनुसन्धान शुरु गरेको प्रहरीले बताएको छ । खोलाले बगाएर एकको मृत्यु जिल्लाको उदयपुरगढी गाउँपालिका–६ नेपालटारमा शुक्रबार स्था

from रातोपाटी https://ift.tt/2zElDyX

No comments:

Post a Comment

Post Bottom Ad

Pages