महान वैज्ञानिक स्टिफन हकिन्स् जीवनको अन्तिम कालतिर मनुष्यको भविष्यलाई लिएर चिन्तित देखिन्थे । आफ्ना पूर्वधारणा परित्याग गरी उनी अन्य कुनै ग्रह वा उपग्रहमा मानव बस्ती बसाउने चिन्तनमा निमग्न भएका थिए । आजसम्म चन्द्रमा (पृथ्वीको एक मात्र उपग्रह) मा बाहेक अन्य कुनै पनि ग्रह–उपग्रहमा मानव पाइलाले टेकेको छैन । हाम्रो सौर्यमण्डलका चारवटा ग्रहमा मात्र पृथ्वीजस्तो ठोस धरातल छ । पृथ्वीबाहेक अन्य तीन हुन्, बुध, शुक्र र मङ्गल ।बाँकी सबै ग्रहमा ठोस धरातल छैन, सबै ‘ग्यासीय दानव’ हुन् ।
from रातोपाटी https://ift.tt/2Or6LZT
Post Top Ad
Sunday, September 16, 2018
ओजोनको भ्वाङ र जीवन सम्यक पृथ्वीको भविष्य
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment