काठमाडौं – भृकुटीमण्डपमा जारी नाडा अटो शोमा बंगलादेशी बाइक कम्पनी रनरले आफ्ना ५ नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले १५० देखि २५० सीसी सम्मका स्पोर्ट्स सिरिज, डर्ट बाइक, स्ट्रिट बाइक र प्युअर स्कुटर रेन्ज उपलब्ध गराएको छ । कम्पनीले आकर्षक मूल्य र विभिन्न स्किमका साथ यी बाइक उपलब्ध गराएको बताएको छ ।फायरब्लेड सिरिज फायरब्लेडमा १६५ सीसी सीडीआई टीवाईएस इन्जिन छ, जसले १० किलोवाट पावर र ११।५ एनएम टर्क प्रदान गर्छ । यसमा १८ लिटरको इन्धन ट्यांकी छ, जसका कारण पटक पटक इन्धन भर्नु पर्ने झन्झट
from रातोपाटी https://ift.tt/2Qyb9aN
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment