काठमाडौं–तत्कालिन माओवादी केन्द्र छाडेर राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका अरविन्द साहलाई पार्टीले केन्द्रीय सचिवको जिम्मेवारी दिएको छ । पहिलो संविधानसभामा समानुपातिक सदस्य रहेका साह विभिन्न पार्टी हुँदै राजपा नेपालमा प्रवेश गरेका हुन् । तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीबाट यात्रा शुरु गरेका साह सो पार्टी छाडेर तराई मधेश सद्भावना पार्टीमा प्रवेश गरेका थिए । तर, उनी त्यहाँ पनि टिक्न सकेनन् । त्यसपछि उनी डा.बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्ति पार्टीमा प्रवेश गरे । नयाँ शक
from रातोपाटी https://ift.tt/2NOZQfR
Post Top Ad
Sunday, September 16, 2018
राजपामा भए १४ सचिव, साहले पनि पाए जिम्मेवारी
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment