ट्याटु जीवनभरका लागि हो । त्यसकारण ट्याटु बनाउँदा निकै सोचबिचार गर्नुपर्छ । तर कहिलेकाँही विभिन्न कारणवश आफूले सोचको जस्तो ट्याटु हुँदैन र यो खराब हुन्छ । खराब ट्याटु भएका केही मानिसहरुले आफ्नो ट्याटुलाई दोस्रो मौका दिने निर्णय गरे । ब्राइट साइडले तीमध्ये केही रोचक उदाहरण यहाँ प्रस्तुत गरेको छ जसले धेरैलाई प्रभावित तुल्याउन सक्छ ।हेरौं तस्बिरः
from रातोपाटी https://ift.tt/2R63XTq
Post Top Ad
Friday, September 28, 2018
आफ्नो ट्याटुलाई दोस्रो मौका दिँदा (२१ तस्बिर)
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment