काटिए २० हजार रूख, तर नयाँ रोप्ने कहाँ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 22, 2018

काटिए २० हजार रूख, तर नयाँ रोप्ने कहाँ?

काठमाण्डू–तराई जोडुने द्र्तमार्गमा पर्ने २० हजारभन्दा बढी रूख काटिसकिएको नेपाली सेनाका अधिकारीहरूले बताएका छन्। तर नियम अनु्सार काटिएका रूखको सोधभर्ना गर्न विरूवा रोप्ने जग्गा उपलब्ध भइनसकेकाले कहाँ वृक्षारोपण गर्ने भन्ने अझै टुङ्गो लाग्न नसकेको उनीहरूले बताए।

from BBC News नेपाल - समाचार https://ift.tt/2NvXFyn

No comments:

Post a Comment

Post Bottom Ad

Pages