काठमाडौ– प्रदेश २ को अस्थायी राजधानी जनकपुरबाट भारत विहारको राजधानीसम्म आजदेखि बस सञ्चालन भएको छ । स्वयम्भु मञ्जुश्री यातायात प्रा.लि.को तर्फबाट सञ्चालन गरिएको नेपाल भारत मैत्री बस सेवा आजदेखि सञ्चालनमा आएको हो । जनकपुरबाट पटनाका लागि हिडेको बसको उद्घाटन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गरे ।सुशील कोइराला प्रधानमन्त्री भएको बेला सार्क सम्मेलनको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग जनकपुर–पटना बस सञ्चालन गर्ने भनि सम्झौता भएको थियो । बिहान र बेलुका गरी दुईटा बस जा
from रातोपाटी https://ift.tt/2NKQu4K
Post Top Ad
Sunday, September 16, 2018
सुशील कोइरालाको पालामा शुरु भएको बस सेवा आजदेखि सञ्चालनमा
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment