विदेशी विनिमय सञ्चिती घट्यो, ८ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 30, 2018

विदेशी विनिमय सञ्चिती घट्यो, ८ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने

चालु आर्थिक वर्ष (२०७५÷७६) को पहिलो महिना (साउन) मा विदेशी विनिमयको सञ्चिती घटेको छ । असार मसान्तको तुलनामा ०.९ प्रतिशतले विदेशी विनिमय सञ्चिती घटेको हो । साउन मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाहरूसँग १० खर्ब ९२ अर्ब ८७ करोड रुपैयाँ बराबरका विदेशी मुद्रा बैङ्क तथा वित्तीय संस्थाहरूसँग छ ।जसमा अमेरिकी डलर ९ अर्ब ८० करोड रुपैयाँ रहेको छ । अमेरिकी डलरको सञ्चितीमा अघिल्लो महिनाको तुलनामा  (असार) २.८ प्रतिशतले कमी आएको हो । अघिल्लो महिना १० अर्ब ८ करोड रुपैयाँ सञ्चिती थियो ।अहिले राष्ट्र

from रातोपाटी https://ift.tt/2Ol6Np9

No comments:

Post a Comment

Post Bottom Ad

Pages