शनिबार दुई वटा किताबको विमोचन थियो। अहिलेका चलेका दुई प्रकाशकहरुको- दुवै ‘चलेका’ लेखक। फाइनप्रिन्टको प्रकाशनमा युवामाझ लोकप्रिय सुविन भट्टराईको ‘प्रिय सुफी’ नामको किताब। बुकहिलको प्रकाशनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको आत्मसंस्मरण ‘न्याय’।
दुई प्रकाशकको प्रचार सामाग्रीमा एउटा अचम्मको समानता देखियो- दुवैले ‘प्रवेश निःशुल्क’ लेखेका थिए। बुकहिलले अङ्ग्रेजीमा फ्रि इन्ट्री लेखेको थियो भने फाइनप्रिन्टले नेपालीमा प्रवेश [...]
from Mysansar https://ift.tt/2pve3B2
No comments:
Post a Comment