न्यूयोर्क शहरमा पहिलो पटक मनाइयो इन्द्रजात्रा (फोटो फिचर ) - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 30, 2018

न्यूयोर्क शहरमा पहिलो पटक मनाइयो इन्द्रजात्रा (फोटो फिचर )

न्यूयोर्क / काष्ठमण्डप शहरमा मनाइने इन्द्रजात्रा अमेरिकाको न्युयोर्कमा पुगेको छ । करिब १०० भन्दा बढी नेवार तथा गैरनेवार समुदाय मिलेर पहिलो पटक ज्याक्सन हाइट्समा इन्द्रजात्रा मनाएका हुन् ।

जात्राका आयोजक नेवा गुठीका अध्यक्ष निर्मल प्रधानले आफ्नो संस्कृतिलाई विदेशमा पनि निरन्तरता दिन पाएको भन्दै खुशी व्यक्त गरे ।

त्यस्तै, जात्राका कला संयोजक विजय नकर्मीले आफ्नो भाषा र संस्कृति सदैव प्यारो हुने बताउँदै यसलाई अब हरेक वर्ष निरन्तरता दिइने जानकारी दिए ।



from Online Khabar https://ift.tt/2y1o9gL

No comments:

Post a Comment

Post Bottom Ad

Pages