दिनहुँ तरकारी बेच्ने लक्ष्मीे छोराको साथ चाहन्छिन् - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, September 17, 2018

दिनहुँ तरकारी बेच्ने लक्ष्मीे छोराको साथ चाहन्छिन्

बागलुङ–बागलुङ नगरपालिकाको तित्याङकी ५५ वर्षीय लक्ष्मी किसानको दैनिकी डोकोमा तरकारी बोकेर बजार झरेपछि शुरु हुन्छ । यो दैनिकी उनले २५ वर्षदेखि गरिरहेकी छन् । बिहान र बेलुकी गरी कम्तीमा दुई डोका तरकारी लिएर बजारमा पुग्ने किसानले साहुको पैसा बुझाएर आउने नाफाबाट जीवन धानिरहेकी छन् । बिहान उज्यालो हुँदानहुँदै बागलुङ बजार पुगेर तरकारी पसल, होटल तथा व्यक्तिका घरघरमा तरकारी बेच्छिन् उनी । बिहानको खेप ८ बजेभित्र सकेपछि उनी फर्केर घरको काम भ्याउँछिन् । दिउँसो २ बजेपछि फेरि दोस्रो खेप त

from रातोपाटी https://ift.tt/2OsssbL

No comments:

Post a Comment

Post Bottom Ad

Pages