मुम्बई – बलिउडमा कुन कलाकारको कहिले प्रेम बस्छ यसै भन्न सकिन्न । अभिनेत्री आलिया भट्टको कुरा गर्ने हो भने उनी यो समय रणवीर कपूरको रिलेशनशिपमा छिन् । यी दुबैको सम्बन्ध ब्वाईफ्रेण्ड र गर्ल फ्रेण्डमा मात्र सिमित छैन । अहिले दुबैको बिबाहको चर्चा पनि चल्न थालेको छ । तर रणबिर भन्दा पहिले आलिया ककसको प्रेममा रहेकी थिइन् । त्यसको चर्चा अहिले गर्न खोजिएको छ । आलिया र रणवीर कपुर आलियाले एक अन्तर्वातामा रणवीरलाई ड्रिमब्वाई बताएकी थिइन् । यी दुबै अहिले रिलेशनमा रहेका छन् । फिल्म ब्रहास्त्रमा
from रातोपाटी https://ift.tt/2R7h6vD
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment