एजेन्सी । लिभरपुलका फरवार्ड रोबर्टो फर्मिन्होले शनिबार टोटनहम हटस्पर्सबिरुद्धको खेलमा आफ्नो आँखामा लागेको चोट धेरै गम्भिर नभएको बताएका छन् ।स्पर्सका डिफेन्डर जान भेर्टोगेनले ब्राजिलियन खेलाडीको आँखामा औँलाले घोचेपछि उनले मैदाननै छाड्न बाध्य बनेका थिए ।‘मेरो आँखा ठीक छ, र म पनि,’ फर्मिन्होले बताएका छन् ।२० मिनेटको खेल बाँकी रहँदा चोटपछि फर्मिन्होलाई केहीबेर मैदानमा उपचार गरिएको थियो तर पछि क्लपले उनलाई सब्सिटिच्युट गरेका थिए ।लगत्तै उनलाई वेम्बले स्टेडियमबाट लण्डनस्थित मुरफिल्ड आँखा अ
from रातोपाटी https://ift.tt/2QAJc2f
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment