काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठकले ‘अपराध पीडित संरक्षण विधेयक, २०७५’ पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेश गर्नु भएको सो विधेयक सर्वसम्मतिले पारित गरिएको हो ।यसअघि विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले अपराध पीडितलाई न्याय दिनेगरी कानुनी व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए । यता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले अपराध पीडितलाई न्याय दिने प्
from रातोपाटी https://ift.tt/2Mzcefi
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment