इयरफोन कानमा धेरै बेरसम्‍म सुन्‍नुहुन्छ ? ‘क्‍यान्सर’ होला है ! - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, September 17, 2018

इयरफोन कानमा धेरै बेरसम्‍म सुन्‍नुहुन्छ ? ‘क्‍यान्सर’ होला है !

काठमाडौं- प्रविधिको विकास भएसँगै प्राय अधिकांश मानिसहरु कानमा इयरफोन राखेर लगातार गीत, रेडियो वा अन्‍य म्यूजिक वा फिल्‍म हेरि/सुनिरहेका हुन्छन्। यति मात्रै नभएर आफू निदाएको अवस्थामा पनि उसले कानमा इयरफोन लगाएरै सुतिहेका हुन्छन्।

बजारमा धेरै प्रकारका इयरफोनहरु आइरहेका हुन्छ। कुनै निक्‍कै कमसल प्रकारको हुन्छ जसले मानिसको शरीरलाई तुरुन्‍तै असर पार्दछ। यसले दिनप्रतिदिन उसलाई बिरामी बनाउँदै जैलान्छ। धेरै इयरफोनको प्रयोग गर्नेलाई अन्तिममा क्‍यान्सर रोगले आफ्नो सिकार बनाउन सक्छ। साथै यसले यस्ता विभिन्‍न प्रकारका रोग समेत निम्त्याउने गर्दछ।

सुन्‍ने क्षमतामा ह्रास

इयरफोनको लामो समय प्रयोग गर्नाले मानिसको सुन्‍न सक्‍ने क्षमतामा विसतारै ह्रास आउँदै जान्छ। मानिसको शरीरमा ४० देखि ५० प्रतिशत श्रवण शक्ति कम सुन्‍ने हुन्छ। यसका साथै टाढाको आवाज सुन्‍न कठिनाइ हुन्छ। यसलेमानिसलाई चाडैं नै बहिरो बनाउन सक्छ।

कान सुनिने समस्या

लामो समयसम्‍म कानमा इयरफोन प्रयोग गर्नाले कान सुनिने समस्या हुन्छ। साथै कानको सुन्‍ने कोषहरु ड्‍यामेज हुन सक्छ भने श्रवण शक्ति विस्तारै छिन हुन सक्छ।

इन्फेक्शन हुन सक्छ

इयरफोनमा जमेको धुँवा धुलोले इन्फेक्शन हुन सक्छ भने यसले पछि ठूलो रोग निम्त्याउन सक्छ। स्पष्ट आवाज सुन्‍न नसक्‍ने, झन्झनाहट हुने, कान दुख्‍ने समस्याले सताउन सक्छ।

दिमागमा असर

इयरफोनले दिमागमा समेत असर गर्न सक्छ।यसले दिमागमा रहेको स्नायू प्रणालीमा समेत हानी गर्न सक्छ।

अन्तिममा क्‍यान्सर वा हृदय रोग

तीव्र गतिमा इयरफोन सुन्‍नाले मानिसलाई अन्तिममा कानकै क्‍यान्सले सिकार बनाउन सक्छ। साथै मुटुसम्बन्धी रोगले समेत च्‍यापेर कुनै पनि पनि हृदयघातले मानिसको मृत्‍यु पनि हुन सक्छ।



from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/2NUqGDz

No comments:

Post a Comment

Post Bottom Ad

Pages