घाँटीमा विमलजीको क्यामरा भिरेर म मानसरोवर किनारमा ठिङ्ग उभिएको छु । चराहरुले सुकेका घाँस वा स–साना जराहरुलाई मिलाएर बलियो गरी बनाएका थुप्रै गुँड देखिएका छन् । तालको पानीमाथि केही चरा लहरै टुसुक्क बसिरहेका छन् । केही चरा चाहिँ कहिले एक्लै त कहिले हुलमा मिसिएर उडिरहेका छन् । कुशल चित्रकारको कुचीले कोरेको क्यानभासजस्तो त्यो काव्यात्मक दृश्यले म निकै शान्त, स्थिर र स्प्रिच्युअल भइरहेको थिएँ । अहो, आनन्दको आकाश अनि आकाशमुनि मानसरोवर किनारमा निमग्न एउटा मान्छे !एउटा सेतो कुकुर कहाँबाट मेरै
from रातोपाटी https://ift.tt/2QBXkbl
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment