संसद बैठकः निर्मला पन्तको हत्यारा सार्वजानिक गर्न माग - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 16, 2018

संसद बैठकः निर्मला पन्तको हत्यारा सार्वजानिक गर्न माग

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा सार्वजानिक गर्न सरकारसित माग गरेका छन् ।उनीहरुले लमजुङ् जिल्लाको उत्तरी भेगमा भदौ २७ गते गएको पहिरोमा परी मृत्य भएका परिवारलाई राहतको व्यवस्था मिलाउन, सुर्खेतमा रहेको यातायात व्यवस्था कार्यालयलाई स्तरोन्नति गर्न र नेपाली बैँकमा रहेको रु आठ करोड भारतीय नोट सटही व्यवस्था मिलाउन सदन मार्फत् सरकारको ध्यानाकर्षण गराए ।साथै नुवाकोटको दुप्चेश्वरमा भदौ २७ गते गएको पहिरोमा परी ११ घ

from रातोपाटी https://ift.tt/2pcCEuc

No comments:

Post a Comment

Post Bottom Ad

Pages