सरकारले लिएको कर नीतिको उद्योगी–व्यवसायीद्वारा चर्को आलोचना - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, September 17, 2018

सरकारले लिएको कर नीतिको उद्योगी–व्यवसायीद्वारा चर्को आलोचना

काठमाडौं–उद्योगी, व्यवसायीहरुले सरकारले लिएको कर नीतिको चर्को आलोचना गरेका छन् ।नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान र नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले सरकारले लिएको कर नीतिको चर्को आलोचना गरेका हुन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले तत्काल कर नीति परिवर्तन नगरे नेपालमा कुनै पनि व्यवसाय संचालन हुन नसक्ने चेतावनी दिए । उनले विद्यमान कर नीतिले करको दायरा पनि नबढाउने दावी ग

from रातोपाटी https://ift.tt/2xozfwX

No comments:

Post a Comment

Post Bottom Ad

Pages