दर्शन गर्न पशुपति पुगे गोबिन्दा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 16, 2018

दर्शन गर्न पशुपति पुगे गोबिन्दा

काठमाडौं – शनिबार मध्यान्न नेपाल आएका बलिउड अभिनेता गोविन्दाले आज पशुपतिनाथको दर्शन गरेका छन् । आजै काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन छोरीका साथ नेपाल आएका उनले बिहान पशुपति नाथको दर्शन गरेका हुन् ।काठमाडौ ओर्लिएलगतै नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीलाई धन्यवाद दिएका गोबिन्दाको ३ दिने नेपाल बसाईको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भट्ने र चन्दागिरी पुग्ने समेत योजना रहेको छ । यसअघि बलिउड सुपरस्टार गोविन्द अ

from रातोपाटी https://ift.tt/2MADwlC

No comments:

Post a Comment

Post Bottom Ad

Pages