सफल र सक्षम मानिसहरुको मनमा कस्तो डर हुन्छ ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, October 1, 2018

सफल र सक्षम मानिसहरुको मनमा कस्तो डर हुन्छ ?

लारा एम्पसन /बीबीसी‘यस्तो लाग्छ कि मलाई पटक–पटक पुष्टि गर्नुपर्छ कि म जहाँ छु त्यहाँ किन छु । हरेक मिटिङमा जानुअघि मलाई आज मेरो मूर्खता साबित हुने हो कि भन्ने पिरले सताउँछ ।’यो भनाई हो जेरेमी न्यूम्यानको जो बीडिओ कम्पनीका ग्लोबल सिइओ हुन् । यो कम्पनी संसारको सबैभन्दा ठूलो अकाउन्टिङ फर्म्समध्येको एक हो ।न्यूम्यानले विभिन्न महत्वपूर्ण सरकारी विभागलाई पनि सम्हालेका छन् । साथै, उनी विभिन्न संगठनका पनि प्रमुख भइसकेका छन् ।व्यवसायिक रुपमा उनलाई धेरैले सफल भन्छन् तर नीजि कुराकानीमा उन

from रातोपाटी https://ift.tt/2DKjq9a

No comments:

Post a Comment

Post Bottom Ad

Pages