अमेरिकी डलरको ११७ रुपैयाँ नाघ्यो, अरु मुद्राको कति छ विनिमयदर ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, October 4, 2018

अमेरिकी डलरको ११७ रुपैयाँ नाघ्यो, अरु मुद्राको कति छ विनिमयदर ?

काठमाडौं– विदेशी मुद्राको विनिमयदरको बढ्दो मूल्यको कारण यो पटकको दशै महंगो बन्दैछ । दिनहुँजसो महंगिदै गएको अमेरिकी डलरका कारण उपभोग्य बस्तुको मूल्य पनि बढ्नेछ । बिहिबार  (असोज १८ गते) अमेरीकी डलरले ११७ रुपैयाँ नाघेको छ ।  एक अमेरिकी डलर खरिद गर्न  १ सय १७ रुपैयाँ ५ पैसा खर्च गर्नुपर्ने भएको छ ।  बिक्रि मूल्य भने १ सय १७ रुपैयाँ ६५ पैसा कायम भएको छ । देशमा धेरैजसो वस्तु तथा सेवा आयातित हुने भएकाले बढ्दो डलर मूल्यले दशैको मुखमा सर्वसाधारण महंगीको मारमा पर्ने भएक

from रातोपाटी https://ift.tt/2NlKDyy

No comments:

Post a Comment

Post Bottom Ad

Pages