बाटोमा कतै लेखिएको थियो– ‘मेरो एउटा सानो सपना छ, त्यो सपना पूरा गर्ने अर्को ठूलो सपना छ’ । बेलाबेला हाम्रा प्रधानमन्त्री भन्नुहुन्छ– ‘सपना देख्न नसक्नेले गरिखान सक्दैन ।’ ठीकै हो, प्रधानमन्त्रीज्यूले भनेजस्तो सपना देख्नैपर्छ । सायद सपना नै प्रगतिको आधारशीला पनि हो । सपना नै देखिएन भने हामी गन्तव्य पनि निर्धारण गर्न सक्दैनौँ । जब गन्तव्य नै तय हुँदैन भने गन्तव्यमा पुग्ने बाटो पहिल्याउन सकिँदैन । त्यसैले सपना देख्नुपर्छ । तर सपना मात्रैले पनि सबै चीज हात पर
from रातोपाटी https://ift.tt/2Oy23gg
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment