कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का मङ्गलाल चौधरीलाई वनबाट दाउरा ल्याउने झन्झट छैन । ग्यासका सिलिण्डरका लागि चर्को मूल्यसमेत चुकाउनु परेको छैन । वातावरण सामुदायिक वनको अनुदान रकममा उहाँले घरमै शौचालय जडित गोबर ग्यास प्लान्ट जडान गर्नुभएको छ । घरमै पालिएका चौपायाको गोबर उहाँले दैनिक गोबर ग्यास प्लान्टमा राखी त्यसबाट आउने ग्यासबाट खाना पकाउने गर्नुहुन्छ । निकै टाढाबाट वन रक्षकको आँखा छिचोल्दै विगतमा दाउरा ल्याउनुपर्ने हुन्थ्यो उहाँले भन्नुभयो, “गोबरग्यास प्ल
from रातोपाटी https://ift.tt/2Ov4rEa
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment