राजधानीको पुतलीसडकमा मोटरसाइकलको ठक्कर पैदलयात्रीको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 2, 2018

राजधानीको पुतलीसडकमा मोटरसाइकलको ठक्कर पैदलयात्रीको मृत्यु

काठमाडौं–काठमाडौंको पुतलीसडकमा आज बिहान मोटरसाइकलको ठक्कर पैदलयात्रीको मृत्यु भएको छ । अन्दाजी ५५ बर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृतकको सनाखत हुन बाँकी रहेको छ । आज बिहान ५ बजे ध१प ४३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहान ६ बजे मृत्यु भएको हो । चालकलाई महानगरिय प्रहरी वृत्त सिंहदरवारले नियन्त्रणमा लिएको छ। 

from रातोपाटी https://ift.tt/2PaJEmo

No comments:

Post a Comment

Post Bottom Ad

Pages