मातृभाषामा आधारित बहुभाषिक शिक्षा प्रणाली - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 2, 2018

मातृभाषामा आधारित बहुभाषिक शिक्षा प्रणाली

    नेपालको सारक्षरता दर दक्षिण एसियाका आठ देशहरूमध्ये छैटौँ स्थान (र्याङ्क) मा पर्दछ । सन् २०१५ को अनुमानअनुसार माल्दिभ्सको साक्षारता दर ९९.३ प्रतिशत, श्रीलङ्का ९२.६ प्रतिशत, बङ्गलादेश ७२.८ प्रतिशत, भारत ७२.१ प्रतिशत, भुटान ६४.९ प्रतिशत, नेपाल ६४.७ प्रतिशत, पाकिस्तान ५६.४ प्रतिशत र अफगानिस्तान ३८.२ प्रतिशत रहेको थियो । शिक्षामा नेपाल पछाडि पर्नुको प्रमुख कारण शिक्षामा माध्यम भाषाको समस्या हो । नेपालमा थुप्रै मातृभाषा छन् तर सार्वजनिक विद्यालयमा आधारभूत तहदेखि नै नेपाली माध्य

from रातोपाटी https://ift.tt/2OwM0Pu

No comments:

Post a Comment

Post Bottom Ad

Pages