लहान- राष्ट्रिय बहिरा महासङ्घ नेपाल प्रदेश नम्बर २ को अध्यक्षमा सिरहाका गङ्गाराम यादव चयन हुनुभएको छ । बहिरा महासङ्घसँग आबद्ध प्रदेशको आठै जिल्लाका प्रतिनिधिको धनुषाको जनकपुरमा सम्पन्न भेलाले यादवको अध्यक्षतामा बहिरा महासङ्घको प्रदेश समिति गठन गरेको हो । समिति उपाध्यक्षमा सर्लाहीकी अनिता शर्मा, सचिवमा बाराका प्रणय विप्लव र कोषाध्यक्षमा धनुषाका शैलेशकुमार झालाई चयन गरेको जनाएको छ ।सदस्यमा रौतहटका प्रदीप जयसवाल, महोत्तरीका सुधा गौतम, सप्तरीका रामनारायण साह र बाराका अनुपा चौधरी चयनलाई चयन
from रातोपाटी https://ift.tt/2IuIoIr
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment