बुटवल–रुपन्देहीको बुटवलस्थित होटलमा बास बसेको ३ जना अवैध नगद सहित पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा २ भारतीय र १ जना नेपाली नागरिक छन् । उनीहरुको साथबाट ८ लाख ७८ हजार ४ सय रुपैया बरामद भएको हो ।नेपाल गञ्जरोडमा रहेको ग्रान्ड होटलबाट ४ लाख ३० हजार २ सय ५० भारु र १ लाख ९० हजार नेपाली सहित उनीहरुलाई होटलबाटै पक्राउ परेको इलाका प्रहरी कार्यलय बुटबलका प्रहरी नायव उपरीक्षक डिल्ली बहादुर मल्लले बताए। विषेश सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरि अनुसन्धानको लागि राखिएको बताएका छन ।प
from रातोपाटी https://ift.tt/2O3SupK
Post Top Ad
Thursday, October 4, 2018
अवैैध नगद सहित भारतीय र नेपाली नागरिक बुटवलबाट पक्राउ
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment