बलिउडका दिवंगत अभिनेता राज कपुरकी श्रीमती कृष्णा राज कपुरको सोमबार मृत्यु भएको छ । यसबारे उनको परिवारले पुष्टि गरेको छ । उनी ८७ वर्षकी थिइन् ।पिटिआईसँगको कुराकानीमा कृष्णा राज कपुरका जेठो छोरा रणधीरले भने, ‘मेरी आमाको आज बिहान पाँच बजे हृदयघातका कारण मृत्यु भएको छ । बुढ्यौली अर्को कारण हो । हामी उहाँको मृत्युमा मर्माहत छौं । ’रिद्धिमा कपुरले हजुरआमाको निधनमा शोक जताउँदै इन्स्टामा उनीसँगको एउटा फोटो सेयर गरेकी छिन् । साथै क्याप्शनमा लेखिन्, ‘म तपाईंलाई सधैं माया गरिराख्नेछु हजुर
from रातोपाटी https://ift.tt/2OrsHac
Post Top Ad
Monday, October 1, 2018
राज कपुरकी श्रीमती कृष्णाको ८७ वर्षमा मृत्यु, बलिउडले दियो श्रद्धाञ्जली
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment