ती सबै साथीहरू र सर्वोच्च अदालतका न्यायाधीशहरूलाई म धन्यवाद दिन चाहन्छु, जसले आफ्नो अद्वितीय निर्णय सार्वजनिक गर्नुभयो । उनीहरूका कारण हामीले यो मामिलामा राहत पत्ता लगाउन चार हप्ताको समय पायौँ । जनताको हकका लागि आवाज उठाउने सबै नागरिक र हाम्रो तर्फबाट बहादुरीकासाथ लडाइँ लडेका भारतका ती अधिवक्ताहरूका सम्झनालाई मैले सँगालेर राखेको छु । म अभिभूत छु, त्यस एकजुटताका लागि जुन सिमानाको पर्खाल नाघ्दै हाम्रो समर्थनमा गोलबन्द भयो । दिल्ली उच्च अदालतबाट मैले आफ्नो स्वतन्त्रता जितेको हुँ । म यसबाट रोमा
from रातोपाटी https://ift.tt/2NlBHsW
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment