सानो कुकुरलाई मुटुरोग हेर्ने एकजना वरिष्ठ डाक्टरको गाडीले हिर्कायो । कुकुरका पछाडिका दुवै खुट्टा भाँचिए । २ जना विद्यार्थीको सहयोगमा डाक्टरले त्यो कुकुरलाई अस्पतालसम्म पुर्याए । ती दुईजना विद्यार्थीले स्नेहा श्रेष्ठलाई पनि खबर गरे । सडकका कुकुर हेरचाहका लागि स्नेहा केयर सञ्चालनमा ल्याएकी उनी अस्पताल गइन् । डाक्टरले नै घाइते बनाएको देखेपछि उनले भनिन्– ‘तपाईं डाक्टर हुनुहुँदो रहेछ, मान्छेको मात्र हैन पशुको पनि ज्यान बचाउनुस्’ । तर ती डाक्टरले उपचारका लागि धेरै खर्च लाग्ने देखेपछि
from रातोपाटी https://ift.tt/2OrAEsf
Post Top Ad
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment