बुटवल– सभामुख कृष्णबहादुर महराले देशको कला र संस्कृति सबै नेपालीको साझा सम्पत्ति भएको बताएका छन् । दाङको घोराहीमा दलित कला संस्कृति प्रवद्र्धन तथा सामुदायिक विकास केन्द्रले आयोजना गरेको दशै तिहार, छठको शुभकामना आदन प्रदान तथा देउसीभैलो कार्यक्रमको उद्घाटन गर्दै सभामुख महराले यस्तो बताएका हुन् ।‘हामी सबै जातजातीहरुको कला संस्कृति राष्ट्रको पहिचान हो’ सभामुख महराले भने, ‘यस्ता मौलिक कला संस्कृतिको संरक्षण गर्न सबै पक्ष जुट्न जरुरी छ ।’ विश्वमा नेपाल कला संस्कृति
from रातोपाटी https://ift.tt/2D97EU7
Post Top Ad
Wednesday, November 7, 2018
कला–संस्कृति साझा सम्पत्ति : सभामुख महरा
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment